नियम ४५
न्यायाधिकरणको काम कारबाही नियमित गर्ने
न्यायाधिकरणमा रहेका मुद्दा
मामिला, प्रशासन लगायतका काम कारबाही प्रचलित कानून तथा सर्वोच्च
अदालतको निरीक्षण बमोजिम भए वा नभएको हेरी सो अनुसार गर्न निर्देशन दिने
जिम्मेवारी न्यायाधिकरणको अध्यक्षको हुनेछ ।